Home Bibles ☰ Books गन्ती 33:45 · नेपाली बाइबल
गन्ती 33:45 · नेपाली बाइबल

ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।

Cross references

गन्ती 21:18

महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसंग हिंड्ने लहुरोहरूले यो कूवा खने। मरूभूमिमा एउटा उपहार रहेको छ।”यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।

गन्ती 32:34

गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए।

Interlinear

Choose Theme