Home Bibles ☰ Books गन्ती 33:11 · नेपाली बाइबल
गन्ती 33:11 · नेपाली बाइबल

तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।

Cross references

प्रस्थान 16:1

त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरूभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे।

Interlinear

Choose Theme