गन्ती 26:39 · नेपाली बाइबल
शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए।
Cross references
उत्पत्ति 46:21
बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
1 इतिहास 8:5
अहोह, गेरा शपूपान अनि हुराम थिए।