Home Bibles गन्ती 2:5 · नेपाली बाइबल
गन्ती 2:5 · नेपाली बाइबल

“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।

Cross references

गन्ती 1:8

इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;

गन्ती 1:28

तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।

गन्ती 7:18

दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए।

गन्ती 7:23

अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।

गन्ती 10:15

इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए।

गन्ती 26:23

तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोःतोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।

Interlinear

Choose Theme