Home Bibles गन्ती 13:11 · नेपाली बाइबल
गन्ती 13:11 · नेपाली बाइबल

मनश्शे कुलबाट सूसीको छोरो गद्‌दी,

Cross references

उत्पत्ति 48:20

यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा, तिमीहरूको नाउँ उच्चारण गर्नेछन्। तिनीहरूले भन्नेछन्, परमेश्वरले तिमीहरूलाई पनि एप्रैम र मनश्शे झैं महान बनाउन्।”यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।

यहोशू 19:30

उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

Interlinear

Choose Theme