Home Bibles गन्ती 11:30 · नेपाली बाइबल
गन्ती 11:30 · नेपाली बाइबल

त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।

Cross references

गन्ती 16:25

मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए।

Interlinear

Choose Theme