Home Bibles गन्ती 1:38 · नेपाली बाइबल
गन्ती 1:38 · नेपाली बाइबल

तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।

Cross references

उत्पत्ति 30:5

बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

उत्पत्ति 46:23

हुशीम दानका छोरो थियो।

उत्पत्ति 49:16

“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।

गन्ती 26:42

दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह

Interlinear

Choose Theme