नहेम्याह 7:43 · नेपाली बाइबल
लेवीहरूःयेशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74
Cross references
एज्रा 2:40
लेवीहरूःयेशूअ अनि कदमीएलकाहोदबियाहका सन्तानहरू 74
नहेम्याह 3:9
तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।
नहेम्याह 10:10
अनि तिनीहरूका संगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान,
नहेम्याह 11:3
यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।
नहेम्याह 12:8
लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।