Cross references
1 इतिहास 8:12
एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए।
एज्रा 2:33
लोब, हादीद अनि ओनो का मानिसहरू 725
नहेम्याह 6:2
सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनो भेट गरौ।” तर तिनीहरूले मलाई हानि गर्ने योजना गरिरहेका थिए।
नहेम्याह 11:34
हादीद, सबोईम, नबलत,