Home Bibles नहेम्याह 3:31 · नेपाली बाइबल
नहेम्याह 3:31 · नेपाली बाइबल

तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।

Cross references

नहेम्याह 3:8

उसको छेउमा सुनारहर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौडा पर्खालको भाग पुनःर्निर्माण गरे।

नहेम्याह 3:32

अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

Interlinear

Choose Theme