Home Bibles ☰ Books नहेम्याह 3:10 · नेपाली बाइबल
नहेम्याह 3:10 · नेपाली बाइबल

तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे।

Cross references

नहेम्याह 3:23

तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।

नहेम्याह 3:28

पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे।

नहेम्याह 10:4

हत्तूश, शबन्याह, भल्लूह,

नहेम्याह 10:5

हारीम, मरेमोत, ओबदियाह।

Interlinear

Choose Theme