नहेम्याह 12:19 · नेपाली बाइबल
योयारीबका कुलका अगुवा मत्तनै थिए।यदायाहको कुलका अगुवा उज्जी थिए।
Cross references
1 इतिहास 9:10
यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।
1 इतिहास 24:7
पहिलो यहोयारीबको दल थियो।दोस्रो दल यदायाहको थियो।
नहेम्याह 11:10
पूजाहारीहरू मध्येबाटः योयारीबको छोरा, यदायाह, याकिन,