Home Bibles नहेम्याह 12:13 · नेपाली बाइबल
नहेम्याह 12:13 · नेपाली बाइबल

एज्राको कुलका अगुवा मशुल्लाम थिए।अमर्याहको कुलका अगुवा यहोहानान थिए।

Cross references

नहेम्याह 8:4

शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।

नहेम्याह 10:3

पशहूर, अमयाह, मल्कियाह,

नहेम्याह 10:7

मशुल्लाम, अजर्याह मियामीन,

Interlinear

Choose Theme