Home Bibles मत्ती 24:20 · नेपाली बाइबल
मत्ती 24:20 · नेपाली बाइबल

विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर।

Cross references

प्रस्थान 16:29

हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।”

प्रेरित 1:12

त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।

Interlinear

Choose Theme