Home Bibles मत्ती 20:33 · नेपाली बाइबल
मत्ती 20:33 · नेपाली बाइबल

अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”

Cross references

भजनसंग्रह 119:18

हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।

एफिसी 1:17

म सँधै हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।

Interlinear

Choose Theme