Home Bibles मत्ती 14:32 · नेपाली बाइबल
मत्ती 14:32 · नेपाली बाइबल

जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो।

Cross references

भजनसंग्रह 107:29

परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।

मर्कूस 4:41

चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

मर्कूस 6:51

त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।

यूहन्ना 6:21

जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।

Interlinear

Choose Theme