Home Bibles मत्ती 13:53 · नेपाली बाइबल
मत्ती 13:53 · नेपाली बाइबल

यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाडनु भयो।

Cross references

मत्ती 7:28

येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।

मर्कूस 4:33

येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।

Interlinear

Choose Theme