मर्कूस 6:47 · नेपाली बाइबल
त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
Cross references
मत्ती 14:23
मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो।
यूहन्ना 6:16
त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए।