Home Bibles मर्कूस 5:32 · नेपाली बाइबल
मर्कूस 5:32 · नेपाली बाइबल

तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

Cross references

मर्कूस 10:23

त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ”

Interlinear

Choose Theme