Home Bibles मर्कूस 2:11 · नेपाली बाइबल
मर्कूस 2:11 · नेपाली बाइबल

“म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्‌यौना बोक अनि घर जाऊ।

Cross references

मर्कूस 1:41

येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”

यूहन्ना 5:8

तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड”

यूहन्ना 6:63

त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।

Interlinear

Choose Theme