Home Bibles ☰ Books लूका 5:23 · नेपाली बाइबल
लूका 5:23 · नेपाली बाइबल

कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?

Cross references

मत्ती 9:5

यो पक्षावती रोगीलाई कुन कुरा भन्न असल छ ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ’ र ‘हिंड’ भन्नु।

मर्कूस 2:9

मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु!

Interlinear

Choose Theme