Home Bibles ☰ Books लूका 24:42 · नेपाली बाइबल
लूका 24:42 · नेपाली बाइबल

तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।

Cross references

मर्कूस 5:43

येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

यूहन्ना 21:13

येशू जानु भए अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।

Interlinear

Choose Theme