Home Bibles लूका 17:11 · नेपाली बाइबल
लूका 17:11 · नेपाली बाइबल

येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।

Cross references

लूका 9:51

येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।

यूहन्ना 4:3

त्यसैले येशू यहूदिया छोडेर गालील र्फकनु भयो।

Interlinear

Choose Theme