Cross references
2 राजा 11:5
तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हप्ता काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्नुपर्छ।
1 इतिहास 9:25
द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।