Home Bibles लेवी 8:20 · नेपाली बाइबल
लेवी 8:20 · नेपाली बाइबल

भेडालाई तिनले टुक्वा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए।

Cross references

लेवी 1:8

हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्।

इजकिएल 40:43

चार औंला चौडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो।

Interlinear

Choose Theme