लेवी 25:12 · नेपाली बाइबल
यो वर्ष तिमीहरूको निम्ति महोत्सवको वर्षहो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।
Cross references
लेवी 25:6
“यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।