Home Bibles लेवी 23:44 · नेपाली बाइबल
लेवी 23:44 · नेपाली बाइबल

यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए।

Cross references

लेवी 21:24

यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।

लेवी 23:1

परमप्रभुले मोशालाई भन्नुभयो,

मत्ती 18:20

यो साँचो हो, किनभने दुई वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”

Interlinear

Choose Theme