Home Bibles लेवी 16:25 · नेपाली बाइबल
लेवी 16:25 · नेपाली बाइबल

तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ।

Cross references

प्रस्थान 29:13

बाछाको आन्द्रा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ।

लेवी 3:3

आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

लेवी 4:8

अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।

लेवी 4:19

अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।

लेवी 16:6

तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ।

Interlinear

Choose Theme