Home Bibles लेवी 15:3 · नेपाली बाइबल
लेवी 15:3 · नेपाली बाइबल

यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

Cross references

लेवी 12:3

अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।

इजकिएल 16:26

तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई क्रोधित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं।

इजकिएल 23:20

उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी।

Interlinear

Choose Theme