Home Bibles न्यायकर्ता 5:25 · नेपाली बाइबल
न्यायकर्ता 5:25 · नेपाली बाइबल

सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राम्रो घिऊ ल्याइदिइन्।

Cross references

न्यायकर्ता 4:19

सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।

Interlinear

Choose Theme