Home Bibles न्यायकर्ता 4:24 · नेपाली बाइबल
न्यायकर्ता 4:24 · नेपाली बाइबल

यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारूञ्जेल झन-झन शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

Cross references

1 शमूएल 3:12

मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।

Interlinear

Choose Theme