Home Bibles न्यायकर्ता 3:26 · नेपाली बाइबल
न्यायकर्ता 3:26 · नेपाली बाइबल

सेवकहरूले राजालाई पर्खदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए।

Cross references

2 शमूएल 4:6

रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए।

2 राजा 9:10

यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।”‘तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।

Interlinear

Choose Theme