Home Bibles न्यायकर्ता 2:6 · नेपाली बाइबल
न्यायकर्ता 2:6 · नेपाली बाइबल

तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगटून गए।

Cross references

यहोशू 22:6

तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।

यहोशू 24:28

तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।

Interlinear

Choose Theme