Home Bibles न्यायकर्ता 15:17 · नेपाली बाइबल
न्यायकर्ता 15:17 · नेपाली बाइबल

जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।

Cross references

न्यायकर्ता 15:9

तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।

Interlinear

Choose Theme