Home Bibles ☰ Books न्यायकर्ता 12:11 · नेपाली बाइबल
न्यायकर्ता 12:11 · नेपाली बाइबल

इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।

Cross references

No cross references available for this verse.

Interlinear

Choose Theme