Home Bibles न्यायकर्ता 1:32 · नेपाली बाइबल
न्यायकर्ता 1:32 · नेपाली बाइबल

आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

Cross references

भजनसंग्रह 106:34

परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।

Interlinear

Choose Theme