Home Bibles यहोशू 21:40 · नेपाली बाइबल
यहोशू 21:40 · नेपाली बाइबल

यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।

Cross references

यहोशू 21:7

मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।

Interlinear

Choose Theme