Home Bibles यहोशू 21:37 · नेपाली बाइबल
यहोशू 21:37 · नेपाली बाइबल

कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

Cross references

व्यवस्था 2:26

“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,

यहोशू 13:18

यहसा, कदेमोत, र मेपात,

Interlinear

Choose Theme