यहोशू 17:8 · नेपाली बाइबल
तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो।
Cross references
यहोशू 12:17
तप्पूहका राज1हेपेरका राजा1
यहोशू 15:34
जानोह, एन्गन्नीम, तपूह, एनाम,
यहोशू 15:53
यार्नूम, बेत्तप्पूह, अपेका,
यहोशू 16:8
त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।
इजकिएल 48:5
दान, आशेर, नप्ताली,