Cross references
उत्पत्ति 21:14
अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।
उत्पत्ति 21:31
यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
उत्पत्ति 26:33
यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ।एसाव र उनका पत्नीहरू
यहोशू 19:2
तिनीहरूले जो प्राप्त गरे ती यीहुनूः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,
1 इतिहास 4:28
शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,
नहेम्याह 11:27
हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू।