यूहन्ना 6:10 · नेपाली बाइबल
येशूले भन्नुभयो, मानिसहरूलाई बस्न लाऊ।”यो घाँसैघाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।
Cross references
मत्ती 14:18
येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।”
मत्ती 15:35
येशूले सबैलाई भूईमा बस्न भन्नुभयो।
मर्कूस 6:39
तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड झुण्ड भएर हरियो घाँसमा बस्नु भन।”
मर्कूस 8:6
येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।
लूका 9:14
त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू छन्।उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”