Home Bibles ☰ Books यूहन्ना 12:33 · नेपाली बाइबल
यूहन्ना 12:33 · नेपाली बाइबल

उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

Cross references

यूहन्ना 18:32

(यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।”)

यूहन्ना 21:19

येशूले देखाउन चाहानु हुन्थ्यो कस्तो मृत्यले पत्रुसले परमेश्वरलाई महिमा प्रदान गर्नेछ। त्यसपछि उहाँले पत्रुसलाई भन्नुभयो, “मेरो पछि लाग।”

Interlinear

Choose Theme