Home Bibles यूहन्ना 1:22 · नेपाली बाइबल
यूहन्ना 1:22 · नेपाली बाइबल

तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”

Cross references

2 शमूएल 24:13

गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः1-तपाईं र तपाईंको देशमा सात वर्ष सम्म अनिकाल लाग्नेछ।2-तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्।3-देशमा तीन दिनसम्म महामारी फैलिनेछ।विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकूँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”

Interlinear

Choose Theme