Home Bibles ☰ Books अय्यूब 38:29 · नेपाली बाइबल
अय्यूब 38:29 · नेपाली बाइबल

के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?

Cross references

अय्यूब 6:16

जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।

अय्यूब 37:10

परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।

अय्यूब 38:8

अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?

भजनसंग्रह 147:16

जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिमबर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनुहुन्छ।

भजनसंग्रह 147:17

परमेश्वरले आकाशबाट चट्टानहरू बर्षाउनुलाई असिना बनाउनु भयो। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।

Interlinear

Choose Theme