Cross references
अय्यूब 32:6
यसकारण उसले भन्न थाल्यो। उसले भन्योः“म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हौ। यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
अय्यूब 35:1
एलीहू लगातर बोलीरहेछ। उसले भन्योः
अय्यूब 36:1
एलीहू लगातार बोलिरह्यो। उसले भन्योः