Home Bibles अय्यूब 33:1 · नेपाली बाइबल
अय्यूब 33:1 · नेपाली बाइबल

“अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।

Cross references

अय्यूब 13:6

“अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ।

अय्यूब 13:17

मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।

अय्यूब 34:2

“तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ। तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।

भजनसंग्रह 49:1

तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।

मर्कूस 4:9

अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”

Interlinear

Choose Theme