Home Bibles ☰ Books अय्यूब 28:8 · नेपाली बाइबल
अय्यूब 28:8 · नेपाली बाइबल

जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।

Cross references

अय्यूब 41:34

लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”

हितोपदेश 2:7

उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

Interlinear

Choose Theme