Home Bibles ☰ Books अय्यूब 21:24 · नेपाली बाइबल
अय्यूब 21:24 · नेपाली बाइबल

उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।

Cross references

अय्यूब 15:27

उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।

भजनसंग्रह 17:10

तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।

हितोपदेश 3:8

यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

Interlinear

Choose Theme