Home Bibles अय्यूब 13:21 · नेपाली बाइबल
अय्यूब 13:21 · नेपाली बाइबल

मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।

Cross references

अय्यूब 9:34

म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।

अय्यूब 10:20

मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्।

अय्यूब 13:11

परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउछौ।

अय्यूब 22:15

अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।

अय्यूब 33:7

अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।

भजनसंग्रह 39:10

तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!

भजनसंग्रह 119:120

हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।

Interlinear

Choose Theme