Home Bibles उत्पत्ति 9:18 · नेपाली बाइबल
उत्पत्ति 9:18 · नेपाली बाइबल

जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)

Cross references

उत्पत्ति 5:32

नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।

उत्पत्ति 9:23

तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।

उत्पत्ति 9:25

तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”

उत्पत्ति 10:1

नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए।येपेतका सन्तानहरु

उत्पत्ति 10:6

हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

1 इतिहास 1:4

यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

Interlinear

Choose Theme